प्रेम कथाको भाग १ पढ्नुहोस

0
79

पुसको जाडोको त्यो दिन जब म बाटोमा हिडीरहेको थि अगाडिबाट एउटी सुन्दरताले भरिपूर्ण, हेर्दै मोहो लाग्दो, मुख भरीका थुक निल्ने खाल्को एउटी सुन्दरी मेरो तर्फ आइरहेकी थिइन | म पचिमबाट उनी पूर्वबाट, हामी विपरीत दिशामा थियेउ | जाडोको बेला बिहानी घाम मेरो आखामा पर्छ छिन् मै फेरी छाया घाम मेरो आखा बाट अलि पर जान्छ |

साएद मेरो हिडाईले होला तर मलाई घामको कुनै पर्वा थियन किनकि मेरो ध्यान तेही सुन्दरता तर्फ थियो | म नि मान्छे हो सुन्दर चिबिज तर्फ आखा त गैहाल्छ नि हो गयो मेरो आखा नि उनी तर्फ | दुरी नापेर ३०० मिटरको थियो होला तर मैले त्यो ३०० मिटरको सानो दुरीमा अनेक सपना देखि सकेको थिए | मैले उनीलाई आफ्नो बनाई उनी मेरो अँगालोमा आइ सकेकी थिइन् | मेरो संसार नै उनी थिइन् | लग्यो कि अब मेरो यो जीवन उनीलाई नै हस्ताक्षर गरेर हस्तानरण गरी सकेको थि | आहा क्या पाई, मेरो भाग्य मङ्सिर त गई सकेको थियो तर मैले एती सोचिसकेको थिए कि अब कट्छ जुनी उनी सँगै | बिस्तारै दुरी घट्दै गयो | उनीको अनुहार नि प्रस्ट देखिदै गई रहेको थियो | मेरो ध्यान उनी रूप म मस्त थियो | स्वप्नको अनुभव भन्दा नि धेरै, कुनै कुरामा सफल पाको भन्दा नि बडी लग्यो कि यो जगत मै एती खुसी थिएन होला तेती खुसी मैले उनीलाई हेर्दा पाए | उनको दाहिने हातमा झोला अर्को हातमा भने खाली थियो | मैले उनीको हरेक अङ्ग हेरी सकेको थिए | नसालु हेराइ Alcohol नसा भन्दा नि बेसी उनको हेराइ |

ओहो मेरो जीवनमा तेती खुसी अहिलेसम्म भएको थिएन होला साएद |
जीवनका हरेक पाइलामा साथ दिने निदो गरी सकेको थि | सात जुनी उनकै हुन मन लग्यो | साएद मलाई प्रेमले छोई सकेको थियो | केटीहरू नि कोही कोही एस्तो हुदो रैछकि एकै नजरले आफ्नो बनाऊ जस्तो | उनी नजिकै आइ सकेकी थिइन | मेरो blood प्रेसर पढी रहेको थियो | मुटुको धड्कन बडी रहेको थियो | जब सामुन्ने आइपुगी मेरो सासले काम गर्न छाडी सकेको थियो | रोकियो होला १० सेकेन्ड मेरो यी सासहरु, अङ्ग उत्तेजना ले मत्त भई सकेको थियो | सुन्दरताले भरिपूर्ण भएर होला मेरो नएन , मस्तिक उनी तर्फ थियो | उनी पश्चिम अनि म पूर्व हाम्रो direction ठाक्कै उल्टो थियो | कम्तीमा ३० मिटरको दुरी भैसकेपछि मात्र मेरो स्वासप्रस्वास पनि बिथारै कम हुँदै गयो | फेरी मैले पछाडि फर्केर निहाल्न थाले, चिहाए केवल एकोहोरो मात्र थियो मेरो हेराइ | दोहोरो हुन सकेन | थाछैन मलाई उनीले मलाई याद गरी कि गरिनन् परन्तु मेरो मनमा उनी छाइ सकेकी थिइन् | प्रेमको आभास छाडेर गई सकेकी थिइन | मेरा इ जीवन उनी सँग बिताउन चाइ सकेको थिए |
उनी मेरी माया यो कस्तो मन न बोलेकै थियेउ नत हाम्रो केही कुरा एकआपसमा लाई थाहा थियो तर पनि किन एती धेरै माया जाग्यो मेरो मनबाट | थाहा छैन पनि यो प्रश्नको उत्तर मलाई यो नि थाछैन कि तिमि को हौ जो हौ मेरी हौ बस येही पागल पन जस्तो सोच थियो | घर आएर नि एती सोचेकी साएद तेती कुनै विषयमा सोचेको भए अहिले म inovation मा मेरो नाम हुन्थ्यो होला | रातको निन्द्रा उनीनै थिइन् | सुत्न सकिरहेको थिइन सुत्छु भनेर आखा चिम्लिन खोज्दा उनीकै मुहार मेरो बन्द भएको आखामा आइरको थियो | तेही झोला बोकेको दाहिने हात |

छटपटिले मलाई मार्छ जस्तो भयो | साएद म १९ वर्ष सम्म आइ पुग्दा कुनै प्रेममा नपरेर होला मलाई फिल्मी प्रेम भएको होला जुन कसैलाई शेर गर्न नि लाज हुन्छ जस्तो लाथ्यो | मनमा धेरै कुरा भएतापनि म कसैलाई केही भन्दिन थि बरु कुराहरू मनै भित्र कुहाएर राख्थे तर भन्न मन लाग्दैनथ्यो | म एक हिसाबले कपटी सोभाबको थिए | बुडापाखाले भन्थे नि कि गरेर देखाउनु कि चुप लगेर हेरेर बस्नु | हेरेर बस्न रमिता थिएन यहाँ अब option थियो कि गरेर देखाउने तर कसरिब, कसरि फेरी भेट्ने | उनी फेरी तेही बाटोमा भेट्ला त खै के हुन्छ थाहा छैन तर म सोयेम ठाउँमा जाने निर्णय गए | बिहानीको चिसो काम न धाम भने झैँ चिसोमा हाछिउ गर्दै | रुमालले मुख छोप्दै उनी आउने प्रतिछ्या गरी रहे | घामले पुन मेरो मुखमा हानी सकेको थियो तर आउने कुनै टुंगो थिएन | यी आखा भौतारी रहेको थियो उनको एक झलक हेर्ने यी अंगहरु सोचालित भई रहेको थ्यो, हातका रौ ठाडा ठाडा भई रहेका थिए | सास हुँन्झेल आस हुन्छ भने झैँ मेरो आस मरेको थियन |
#to_be_continue…………….

मन परे लाइक गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here